एनसेल – Nepal Press
एनसेल

एनसेलले ल्यायो नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब कर सहित मात्र १२९ मा ७ जीबी...