एनसीसी बैंक – Nepal Press
एनसीसी बैंक

एनसीसी बैंकको स्पष्टिकरणः शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै पनि निर्णय गरेका छैनौ

काठमाडौं । नेपाल के्रडिट एण्ड कमर्स (एनसीसी) बैकले शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नगरको स्पष्टिकरण दिएको छ । पछिल्ला दिनमा एनसीसीको शेयर अप्रत्यासित रुपमा बढेपछि आइतबार नेप्सेले बैंकसँग स्पष्टिकरण मागेको थियो । नेप्सेले आइतबार बैंकको शेयरमा उच्च खरीद चाप बढेपछि शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै निर्णय...