एनसीएचएल – Nepal Press
एनसीएचएल

सन नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतासँगै सन नेपाल लाइफले आफ्नो आन्तरिक...