‘एनटी च्याटबोट’ – Nepal Press
‘एनटी च्याटबोट’

टेलिकमले ल्यायो ‘एनटी च्याटबोट’ सेवा, अब सजिलै जानकारी लिन सकिने

काठमडौं । नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिनका लागि ‘एनटी च्याटबोट’ सेवाको शुरुवात गरेको छ । टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा ग्राहकले कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उदेश्यले ‘एनटी च्याटबोट’ सेवा ल्याइएको टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रंजित लोहियाले बताए ।...