एनआरएन – Nepal Press
एनआरएन

ग्लोबल एनआरएन गायन आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी

काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने नाराका साथ आयोजित ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट ती उत्कृष्ट...