एनआरएन नागरिकता – Nepal Press
एनआरएन नागरिकता

एनआरएन नागरिकता र ब्रिटिश गोर्खा मुद्दाबारे आचार्यद्वारा परराष्ट्रमन्त्री महासेठको ध्यानाकर्षण

काठमाडौं । गैर आवासीय नेपाली नागरिकता र भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबीर महासेठको ध्यानाकर्षण गराइएको छ । गैर आवासीय नेपाली संघका सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता अध्यादेशमा गैरआवासीय नागरिकताको विषय नसमेटिएको र भूतपूर्व गोरखा सैनिकहरुको समस्या साधानका लागि...