एनआरएन डेभलपमेन्ट फन्ड – Nepal Press
एनआरएन डेभलपमेन्ट फन्ड

एनआरएन डेभलपमेन्ट फन्डको रकम पुर्वाधार कै क्षेत्रमा लगानी हुन्छ : अध्यक्ष पन्त

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फन्डको रकमको कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका...