एनआरएनए – Nepal Press
एनआरएनए

एनआरएनए जापानका संस्थापक अध्यक्षको आपत्तिजनक विज्ञप्ती

जापान । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग जापानमा कार्यरत पत्रकारलाई लक्षित गरी आपत्तिजनक विज्ञप्ती निकालेका छन्। एनआरएनए जापानको नयाँ निर्वाचन गराउनका लागि तदर्थ समिति गठन भएको र आफु त्यसको संयोजक रहेको भन्दै निकालिएको विज्ञप्तीमा पत्रकारहरुलाई लान्छाना लगाइएको हो । उनको विज्ञप्तीमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा आर्थिक प्रलोभानमा परेको...