एनआरएनए पाेर्चुगल – Nepal Press
एनआरएनए पाेर्चुगल

एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

रासस । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर...