एनआईसी एसिया बैंक – Nepal Press
एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि करिब ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकिङ...