एनआइसी एसियाको बदमासी – Nepal Press
एनआइसी एसियाको बदमासी

वृद्धभत्तामा एनआइसी एसियाको बदमासी, तीन दिन लाइन बसेर रित्तो हात फर्किए जेष्ठ नागरिक

कहिले दर्के झरी त कहिले टन्टलापुर घामको सामना गर्दै दिनभर उनीहरु सडकमा लाइन बस्छन्, साँझ घर फर्कन्छन्, भोलिपल्ट फेरि लाइन बस्न आइपुग्छन् । उनीहरु यसरी दिनहुँ लाइन बसेका हुन्, सरकारले दिँदै आएको वृद्धभत्ताको रकम लिनका लागि ।