एथ्लेटिकाे विल्बाओ – Nepal Press
एथ्लेटिकाे विल्बाओ

रियल मड्रिडलाई हराउँदै एथ्लेटिको विल्बाओ स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी । सेमिफाइनलमा साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै एथ्लेटिको विल्बाओले स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँगको भेट निश्चित गरेको छ । विल्बाओका लागि स्ट्राइकर राहुल गार्सिया ले २ गोल गरेका थिए । रियलका करिम बेन्जिमाले खेलको अन्त्यतिर १ गोल फर्काएका हुन् । बार्सिलोनाले बुधबार राती रियल सोसिडाडलाई पेनाल्टी...