एथलेटिक्स – Nepal Press
एथलेटिक्स

वर्षमा तीन प्रतियोगिता गर्ने एथ्लेटिक्स परिवारको घोषणा

काठमाडौं । एथ्लेटिक्स परिवार नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेन्डर सार्वजानिक गरेको छ । क्यालेन्डरअुनसार एक वर्षमा तीन वटा प्रतियोगिता गर्ने परिवारको तयारी छ । कोभिडका कारण कुनै अवरोध नआए यस वर्ष तीन प्रतियोगिता आयोजना गर्ने संस्थाले बताएको छ । मंसिरमा युथ एथ्लेटिक्स च्याम्पियनसिप यु-१६ र यु-२०...