एड्भाइजरी जारी – Nepal Press
एड्भाइजरी जारी

नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

काठमाडौं । नेपालमा ‘कालो ढुसी’ को संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ । भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइसकेका छन् । कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको छ । मन्त्रालयले रोगका लक्षण, रोकथामका विधि र संक्रमण...