एडर – Nepal Press
एडर

युरो २०१६ को ‘टाइटल विनिङ’ गोल गरेका एडर कहाँ छन् ?

काठमाडौं । युरो २०१६ को फाइनल अगाडिसम्म एडर पोर्चुगिज टोलीकै सबैभन्दा कम प्रसिद्ध खेलाडी थिए । यद्यपि, फाइनलमा घरेलु टोली फ्रान्सलाई १–० ले पराजित गरेर पोर्चुगलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा एक मात्र निर्णायक गोल गरेका एडर पोर्चुगिज टोलीका ‘हिरो’ सावित भए । आज पाँच वर्षपछि युरो २०२० को समूह...