एट्लेटिकाे मड्रिड – Nepal Press
एट्लेटिकाे मड्रिड

एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

एजेन्सी । लुइस स्वारेजले विजयी गोल गरेपछि शहरीय प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ । डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले भालाडोलिडसँग पहिलो हाफमा पछि परेको थियो । ओस्कार प्लानोले गोल गरेपछि एट्लेटिको सुरुमै दवावमा आयो । तर दोस्रो हाफमा एंगेल कोरिया...