एट्लान्टा – Nepal Press
एट्लान्टा

च्याम्पियन्स लिगमा रियाल र एट्लान्टा भिड्दै

काठमाडौं । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्पेनिस महारथी रियाल मड्रिड र इटालियन अन्डर डग्स एट्लान्टा भिड्दै छन् । नेपाली समयअनुसार बुधबार राति १:४५ बजे हुने खेलमा १३ पटकको च्याम्पियन मड्रिड जित हासिल गर्दै पहिलो लेगमा अग्रता बनाउन चाहन्छ । अर्कातिर घरेलु मैदानको फाइदा उठाउँदै...