एक वडा एक पार्क – Nepal Press
एक वडा एक पार्क

एक वडा एक पार्क अभियानमा काठमाडौं महानगर, एकै दिन दुई पार्कको शिलान्यास

काठमाडौं । ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौँ महानगरपालिकाले आज एकै दिन वडा–३२ मा दुई ओटा पार्कको शिलान्यास गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको आज एकै पटक शिलान्यास गरेका हुन् ।...