एक जनाको मृत्यु – Nepal Press
एक जनाको मृत्यु

पाल्पाको रिब्दीकोट जोर्तेमा दुई वटा टिपर खस्दा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युु हुने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षका टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसैगरी घाइते सोही गाउँकै टिपर चालक...