एकीकृत सेवा – Nepal Press
एकीकृत सेवा

काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत एम्बुलेन्स सेवा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा पुनःसञ्चालन भएको छ । कोरोनाका विरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर  ‘एकीकृत एम्बुलेन्स सेवा’ पुन:सुरु गरिएको हो । एकीकृत सेवा सञ्चालनार्थ काभ्रेपलाञ्चोको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच...