एकीकृत शक्ति नेपाल – Nepal Press
एकीकृत शक्ति नेपाल

पृथ्वीनारायण शाहलाई मार्गदर्शक मान्दै जन्मियो नयाँ राजनीतिक मोर्चा

काठमाडौं । राजसंस्था र हिन्दू राज्यप्रति झुकाव राख्ने नयाँ राजनीतिक संगठनको जन्म भएको छ । ‘एकीकृत शक्ति नेपाल’ नामाकरण गरिएको उक्त मोर्चाको श्रीकृष्ण जन्माष्टमीको दिन पारेर आइतबार राजधानीमा घोषणा गरियो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको अध्यक्षतामा गठित मोर्चा गठनमा अभिनेता निखिल उप्रेतिको विशेष भूमिका छ । मोर्चाको उपाध्यक्षमा प्राडा...