एकीकृत निर्देशन २०७७ – Nepal Press
एकीकृत निर्देशन २०७७

राष्ट्र बैंकको एकीकृत निर्देशन : सेयर कर्जामा थप कडाइ, कोभिड प्रभावित व्यवसायको सूची लम्बियो

एक वर्षभन्दा बढी अविधका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भइ शंकास्पद वर्गमा वर्गीकरण गर्नुपर्ने राष्ट्रबैंकले संशोधित निर्देशनमा व्यवस्था गरेको छ ।