एकराज पाठक – Nepal Press
एकराज पाठक

‘पोस्ट–ट्रम्प’को अमेरिका कस्तो होला ?

चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्नुभयो । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उहाँलाई त्यहाँबाट गरिएको विदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उहाँतर्फै तेर्सिएका थिए...