एकदिवसीय क्रिकेट – Nepal Press
एकदिवसीय क्रिकेट

करणको आक्रामक बलिङमा नेपालको राम्रो सुरुआत

काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ । शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले ओमानका दुवै ओपनरसहित माथिल्लो क्रमका ब्याट्सम्यानलाई पेभेलियन फर्काइसकेको छ । नेपालका लागि तीव्र गतिका बलर...