एकता – Nepal Press
एकता

पार्टी जोगाउन नेतृत्वलाई गण्डकीका एमाले जिल्ला अध्यक्षहरूको अनुरोध

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू एकीकृत पार्टीको पक्षमा उभिएका छन् । अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याइरहेको भन्दै उनीहरूले एकतावद्ध एमालेमा पक्षमा रहन नेताहरूलाई आग्रह गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो,’ शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनको मूल...