एएफसी वुमेन्स एसियन कप – Nepal Press
एएफसी वुमेन्स एसियन कप

नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको अन्तिम खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको प्रतियोगिता खेल्ने सम्भावना समाप्त भएको छ । भारतमा अर्को वर्ष हुने एएफसी महिला एसियन कप-२०२२ मा स्थान बनाउन आजको खेल जित्ने पर्ने दबाबमा रहेको नेपालले सन् १९९९ यता प्रतियोगितामा स्थान बनाउन सकेको छैन । उज्बेकिस्तानको...