एएफसी यु-२३ एसियन कप छनोट – Nepal Press
एएफसी यु-२३ एसियन कप छनोट

यु-२३ फुटबल: नेपाल जितविहीन

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित तथा गोलविहीन बनेको छ । प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबलानसँग ४-० गोल अन्तरले पराजित भएको हो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो । लेबनानलाई जित दिलाउन जेइन फरानले...