एएफसी यु२३ एसियन कप – Nepal Press
एएफसी यु२३ एसियन कप

एएफसी यु-२३ एसियन कप छनोट: नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । ताजिकिस्तान भ्रमणमा रहेको नेपाली यु-२३ राष्ट्रिय फुटबल टोलीले आज इन्डोनेसियाको यु-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यु-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।...