एएफसी महिला एसियन कप-२०२२ – Nepal Press
एएफसी महिला एसियन कप-२०२२

महिला एसियन कप छनोटका लागि महिला टोली उज्बेकिस्तान पुग्यो

ताश्केन्त । महिला एसियन कप- २०२२ को छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ । सोमबार राति ११ बजे काठमाडौँबाट ताश्केन्ततर्फ प्रस्थान गरेको ३३ सदस्य टोली स्थानीय समय अनुसार १४ सेप्टेम्बरको मध्यरातमा ताश्केन्त विमानस्थल आइपुगेको हो। ताश्केन्त पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वावको नमुना सकलन गरिएको...