एएफसी कप – Nepal Press
एएफसी कप

एएफसी कप छनोटः श्रीलंकाको ब्लुस्टार क्लबसँग भिड्दै मछिन्द्र

काठमाडौं । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा आज श्रीलंकाको ब्लुस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा ब्लु स्टारलाई हराउँदै मछिन्द्र छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यसअघि फागुनमा सम्पन्न...