एएफसी कप प्रारम्भिक छनोट – Nepal Press
एएफसी कप प्रारम्भिक छनोट

एएफसी कप प्रारम्भिक छनोट: श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै त्रिभुवन आर्मी दोस्रो चरणमा

काठमाडौं । नवयुग श्रेष्ठको दुई गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध ५-१ रोमाञ्चक जित निकाल्दै एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा भ्रमणकारी श्रीलंका पुलिसमाथि पुनरागमनसहित रवाफिलो जित निकाल्दै आर्मीले दोस्रो चरणमा भारतको बेङ्गलुरु एफसीसँगको भेट...