एएफसीमा आर्मीलाई अवसर – Nepal Press
एएफसीमा आर्मीलाई अवसर

एएफसीमा आर्मीलाई अवसर

काठमाडौं । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी)बाट केही दिन अगाडि मात्र लाइसेन्स प्राप्त गर्यो । ए डिभिजन लिग खेलेका १४ टोलीले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाएसँगै अब आर्मीले मात्रै...