एउटा यस्तो प्रेम कहानी – Nepal Press
एउटा यस्तो प्रेम कहानी

संचारमन्त्रीले हेरे शिव श्रेष्ठको फिल्म, भन्छन् : हल खुलेको सन्देश दिन फिल्म हेरेको हुँ

काठमाडौं । संचारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले हलमै पुगेर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेरेका छन् । मन्त्री र सेलेव्रिटीका लागि निर्माता एवं अभिनेता शिव श्रेष्ठले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा फिल्मको प्रिमियर आयोजना गरेका थिए । हाफटाइमसम्म फिल्म हेरेका संचारमन्त्रीले निर्माता एवं अभिनेता श्रेष्ठलाई बधाइ तथा सफलताको...