एआईजीपी बढुवा – Nepal Press
एआईजीपी बढुवा

डीआईजीपी थापा एआईजीपी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले उनलाई बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । योसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि एआईजीपी विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापा...