ऋषि कट्टेल – Nepal Press
ऋषि कट्टेल

फैसलाको तीन दिनपछि ऋषि कट्टेलको विज्ञप्तिः अधिनायकवाद लाद्ने गुरुयोजना असफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताबारे सर्वोच्च अदालतले फैसला सुनाएको तीन दिनपछि आधिकारिक नेकपाका अध्यक्ष ऋषि कट्टेलले विज्ञप्ति जारी गरेका छन् । उनले फैसलाको स्वागत गर्दै ‘दुइदलीय अधिनायकवाद लाद्ने प्रतिक्रियावादीको गुरुयोजना असफल भएको’ टिप्पणी गरेका छन् । ‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको...