ऋण – Nepal Press
ऋण

कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने, राष्ट्रबैंकले निकाल्यो सूचना

काठमाडौं । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुन:कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै लामो समयदेखि सरकारलायृ घच्घच्याएको थियो...