ऊर्जा मन्त्रालय – Nepal Press
ऊर्जा मन्त्रालय

ऊर्जामा व्यापक सरुवा : विद्युत विकास विभागमा सन्दीप देव, मधुकर मन्त्रालयमा

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सरुवाबाट आफ्नो काम अघि बढाएकी छन् । भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भने राजीनामा मागेकी छन् । भुसाल मन्त्री भएलगत्तै ऊर्जा मन्त्रालयअन्तर्गतको महत्वपूर्ण मानिने विद्युत विकास विभागको महानिर्देशकमा सहसचिव सन्दीपकुमार देवलाई पठाइएको छ । यसअघिका महानिर्देशक नविनकुमार...