ऊर्जामन्त्री पम्फा भुसाल – Nepal Press
ऊर्जामन्त्री पम्फा भुसाल

पोल भाडा वृद्धिबारे विद्युत प्राधिकरणको आजकै बैठकमा छलफल गर्ने ऊर्जामन्त्री भुसालको आश्वासन(भिडिओ)

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत प्राधिकरणको आजै बस्ने बोर्ड बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने आश्वासन समेत दिइन् । भुसालले भेलामा भनिन्, ‘आजै...