ऊर्जामन्त्री टोपबहादुर रायमाझी – Nepal Press
ऊर्जामन्त्री टोपबहादुर रायमाझी

‘ओली होइनन्, प्रचण्ड–माधव चाहिँ प्रतिगमनकारी’

रुपन्देही । नेकपा ओली पक्षका नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नभइ प्रचण्ड–माधव नेपालहरु प्रतिगमनकारी भएको आरोप लगाएका छन् । ‘कोही कसैलाई बीचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष हुन मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर देशलाई भड्खालोमा हाल्न खोज्नेहरु अग्रगामी हुने अनि सिस्टम बँचाएर जनमत लिन खोज्ने...