उषा मल्ल पाठक – Nepal Press
उषा मल्ल पाठक

एमीकस क्यूरीबाट पाठकको राय- आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाइन्न

काठमाडौं । वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सबै सांसद स्वतन्त्र छन् भनेर व्याखा गर्नु गलत हुने बताएकी छन् । संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ सकिनै लाग्दा सोमबार एमीकस क्यूरीकातर्फबाट राय दिँदै पाठकले संविधानले बहुलवादमा आधारित बहुदलीय व्यवस्थाको परिकल्पना गरेको दावी गरिन् ।...