उषाकला राई – Nepal Press
उषाकला राई

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

खोटाङ । एमाले नेतृ उषाकला राईले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेकी राईले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि सम्म चितवनमा हुँदैछ । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म...