उर्जामन्त्री – Nepal Press
उर्जामन्त्री

अक्सिजन उद्योगको विद्युत महसुल छुट गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट निर्णय गरेको छ । वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने मन्त्री स्तरीय निर्णय गरिएको हो । मन्त्री टोपबहादुर रायमाझीले आज पदभार ग्रहण गर्दै अक्सिजन उद्योगको महसुल छुट...