उम्मेदवार – Nepal Press
उम्मेदवार

उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार दिउँसो बस्ने भनिएको बैठक आज विहानको लागि सारिएको थियो । बैठकमा स्थानीय तह चुनावका लागि...