उम्मेदवारी – Nepal Press
उम्मेदवारी

करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् ।