उमेश श्रेष्ठ – Nepal Press
उमेश श्रेष्ठ

उद्योगमा उमेशकै चर्चा, फेरि विवाद बल्झने डर

काठमाडौं । मन्त्री बनेको ७२ घण्टा नबित्दै गजेन्द्र हमालले राजीनामा दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फेरी नेतृत्वविहीन भएको छ । तत्काललाई सो मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा मातहत नै रहेपनि नयाँ मन्त्री को बन्ला ? भन्ने चर्चा कांग्रेस वृत्तमा सुरू भएको छ । प्रधानमन्त्री देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका...