उमेशप्रसाद मैनाली – Nepal Press
उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्षसहित पाँच पदाधिकारीको छ वर्षे कार्यकाल पूरा

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको छ वर्षे कार्यकाल पूरा भएकाे छ। अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य विन्द्रा हाडा, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झाको छ वर्षे कार्यकाल मंगलबार पुरा भएकाे हो । २०७१ चैत ११ गते अध्यक्ष मैनालीसहित पाँच जना पदाधिकारी आयोगमा नियुक्त भएका...