उमेर हद – Nepal Press
उमेर हद

एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

नेपालको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आदि पदहरुको लागि कुनै उमेर हद तोकिएको छैन । ती पदहरुमा जानको लागि विधानले बाधा हालेको छैन भन्ने तर्क पनि गरिएला । तर खेलाडी मैदानबाट बाहिरिएपछि उसले गोल गर्ने, छक्का हान्ने वा बलिङ गर्न पाउँदैन ।