उमा सिंह – Nepal Press
उमा सिंह

पत्रकार उमा सिंह हत्याको १२ वर्ष: बुवा र दाइ अझै बेपत्ता, आमा विस्थापित

जनकपुरधाम । १२ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले अक्षय कोष स्थापना गरेको छ । उपमहानगरपालिकाले अक्षय कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको हो । उपमहानगरपालिकाको आयोजनामा सिंहको १२ औं स्मृति दिवस तथा श्रद्धाञ्जली सभा गरिएको हाे । श्रद्धाञ्जली सभामा मेयर साहले निडर र निष्पक्ष पत्रकारिता...