उमा बादी – Nepal Press
उमा बादी

विभेदको पराकाष्ठा : जातकै आधारमा सांसद र विद्यार्थीलाई दिइँदैन कोठा

कैलाली । आइतबार दिउँसो १ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सहभागी हुन प्रदेशसभा सदस्य उमा बादी ९ बजे घरबाट हिँडिन् । उनको घरबाट प्रदेशसभासम्मको दूरी करिब १ सय किलोमिटर छ । उमाको घर बादीको बसोबास कैलालीको पूर्वी क्षेत्र टीकापुर हो । धनगढीमा कोठा नपाएपछि उनी प्रत्येक पटक बैठकमा सहभागी...