उपासनासिंह ठकुरी – Nepal Press
उपासनासिंह ठकुरी

उपासनासहित मिस नेपाल टाइटल विजेताले शुभारम्भ गरे शैक्षिक परामर्श शाखा

काठमाडौं– अभिनेत्री उपासनासिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा शुभारम्भ गरेकी छिन् । ठकुरी यो एजुकेसन कन्सलटेन्सीकी ब्राण्ड एम्बेसडर समेत हुन । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको नयां शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले शुभारम्भ गरेका हुन । उद्घाटन कार्यक्रममा अभिनेत्री ठकुरीले...